मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पाए विश्वासको मत

  डेटूडे खबर डेस्क
  ०८ जेठ २०८३

                            

जनकपुरधाम । 

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् ।  शुक्रबार(आज) बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन् । उनकाे पक्षमा ६२ मत र विपक्षमा ३६ एवं तटस्थमा ० मत परेको छ ।

गत वैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेश सरकार अल्पमतमा परेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट