जाँच बुझ आयोगले : मिटर बयाजी पिडितको लागि ७ दिन थप गरिएको

  डेटूडे संवाददाता
  २९ वैशाख २०८०

                            

काठमाडौँ। निवेदन दिने समय २०८० जेठ १ गते देखि ७ गते सम्म, ७ दिन भित्र बुझाउनुपर्ने व्यवस्था ।

अनुचिति लेनदेन (मिटर ब्याज ‍) बाट पिडितहरुको छानबिनको लागि पिडितहरुको निवेदन दिन सात ादिन म्याद थप गरिएको छ।  पिडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाण सहित भएको व्योहोरा खुलाई अनलाईन बाटै सिधै यस आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने छ। 

प्रत्येक जिल्लामा प्रशासन कार्यालयमा मिटर ब्याज पिडित सहायत कक्ष स्थापना गरिएको छ। सोही कक्षमा निवेदन फारम नि:शुल्क उपलब्ध हुँदै आएको छ। निवेदन फारम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले नै भराई दिने प्रबन्ध समेत गरिएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट