सुनको भाउ आज सामान्य घट्यो

  डेटूडे खबर डेस्क
  १४ जेठ २०८०

                            

काठमाण्डाैँ ।  सुनको भाउ आज सामान्य घटेको छ ।

तोलामा दुई सय रुपैयाँले घटेर सुन आज १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट