जनकपुरधामका विद्यालयहरु एकसाताका लागि बन्द

  डेटूडे खबर डेस्क
  १९ जेठ २०८०

                            

जनकपुरधाम ।  जनकपुरधाम सहित तराई मधेशमा अत्यधिक गर्मी बढेपछि पठनपाठनमा समस्या भएपछि जनकपुरधाम उपमहानगरपालिकाले एकसाताका लागि सम्पर्ण विद्यालय बन्दको घोषणा गरेको छ ।

आज जेठ १९ गते शुक्रबार देखि २६ गतेसम्मका लागि उमहानगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले सूचना जारी गर्दै जानकारी गराएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट