टी–२० विश्व कप : भारतले अष्ट्रेलियालाई ८ विकेटले हरायो

  डेटूडे खबर डेस्क
  ०३ कार्तिक २०७८

                            

जनकपुरधाम । आईसीसी टी–ट्वान्टी विश्व कप क्रिकेटमा भारतले अष्ट्रेलियालाई ८ विकेटले हराएको छ । 

टी20 वर्ल्ड कपको दोश्रो वार्म अप गेममा टास जितेले पहिले ब्याटिङ्ग गर्दै अष्ट्रेलियाले २० अभर खेल्दै १५३ रनको लक्ष्य भारत सामु प्रस्तुत गरेको थियो ।

जवाफमा भारतका लागि केएल राहुलले ३१ बलमा ३९ रनमा आउट भएका थिए । रोहित शर्माले सानदार ४१ बलमा ६० रन बनाए भने जितको लागि सुर्य कुमार यादव २७ बलमा ३८ र हार्दिक पा‌ंड्याले ८ बलमा १४ रन बनाएर नाबाद रहि १७ अभर ५ बल खेल्दै भारतले दोश्रो वार्म अप म्याच जितेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट