रास्वपाको महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
डेटूडे खबर डेस्क
१२ आषाढ़ २०८३
काठमाडौँ : रास्वपाको महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। पार्टीको पहिलो महाधिवेशन अन्तर्गत शुक्रबार भएको मतदानमार्फत उनी महामन्त्री चुनिएका हुन्।
मतदानको पूरै परिणाम आउनुअघि नै महामन्त्रीका अर्का प्रत्यासी मनिष झाले उनलाई बधाइ दिए। आचार्यले पार्टीलाई जिम्मेवार बनाउन सक्दो प्रयास गर्ने प्रतिक्रिया दिए।
