भाेलि बोलाइएको संसद बैठक सूचना टाँसेर स्थगित
डेटूडे खबर डेस्क
१० आषाढ़ २०८३
काठमाडौं : संघीय संसद सचिवालयले भोलि बिहीबार बस्ने प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरेको छ।
विशेष कारण भन्दै सचिवालयले बिहीबार बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित गरेको हो।
