ओटिस आँधीका कारण दक्षिणी मेक्सिकोमा २७ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  १२ कार्तिक २०८०

                            

एजेन्सी । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन् ।

 

ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ । हजारौँ सांस्कृतिक संरचनाहरु ध्वस्त बनाएको बताइएको छ । घरका छाना र झ्यालहरु उडाएको र सडकमा बाढी आएको बताइएको छ ।

 

मेक्सिकोको बन्दरगाह शहर अकापुल्को र वरपरका समुदायहरुम रुखहरु र बिजुलीका खम्बाहरु ढालेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट