सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

  डेटूडे खबर डेस्क
  १८ आषाढ़ २०८१

                            

जनकपुरधाम ।

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ४२ हजार रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले बढेर एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ आज पनि हिजोजस्तै घटबढ भएन । आज चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट