पेट्रोलियम पदार्थको मूल्य बढ्यो

डेटूडे खबर डेस्क
१७ जेठ २०८२
काठमाडौँ l नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा २ र डिजल र मट्टीतेलमा भने १ रुपैयाँले मूल्य वृद्धि भएको हो।
उक्त मूल्य आज राती १२ बजेदेखि लागू निगमले जानकारी दिएको थियो।
हवाई इन्धनको मूल्य भने आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ।