रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ०१ आषाढ़ २०८२

                            

रौतहट । रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएकाे छ ।

चट्याङ लागेर रौतहटको गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको हाे । 

आज बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट