त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

  डेटूडे खबर डेस्क
  २३ आषाढ़ २०८२

                            

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

सिफारिस समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई प्रा.डा खड्ग केसी, प्रा.डा. विनिल अर्याल र दिपक अर्याललाई सिफारिस गरेको हो ।

उपकुलपतिको लागि १२ जना प्रतिस्पर्धामा थिए । ओलीले ६ जेठमा सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट