बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

  डेटूडे खबर डेस्क
  ३० आषाढ़ २०८२

                            

काठमाडौँ। बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

आजको बैठक नियमित भए पनि पछिल्लो समय मन्त्रीहरूले घूस डिल गरेको विषयमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट