प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा

डेटूडे खबर डेस्क
२४ भदौ २०८२
काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीका सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको पुष्टि गरेका छन् ।