पोखरामा गोली चल्याे

डेटूडे खबर डेस्क
२५ भदौ २०८२
काठमाडौँ । पोखराको गैंह्रापाटनमा गोली चलेको छ । बुधबार गोली चल्दा एक बालक घाइते भएका छन् ।
घाइते बालकलाई उपचारका लागि अस्पताल लगिएको छ ।