सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समयमा हुने

डेटूडे खबर डेस्क
२७ भदौ २०८२
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको ९ बजे हुने भनिएको शपथको समय केही समय हुने जनाईएको छ ।
केही तयारी अझै बाँकी रहेकाले शपथको कार्यक्रम करिब २० मिनेट पर धकेलिएको राष्ट्रपति कार्यालय स्रोतले पुष्टि गर्यो ।
कार्कीले शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस हुनेछ ।