राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

  डेटूडे खबर डेस्क
  ०८ असोज २०८२

                            

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

 बुधबार आज राष्ट्रपति भवन शीतल निवासमा पौडेल र कार्कीबीच भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।  हो ।

भेटमा समसामयिक राजनीति, २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट