जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी

  डेटूडे खबर डेस्क
  १६ कार्तिक २०८२

                            

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेकाे छ । 

आइतबारदेखि सुरु बैठकमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन, सङ्गठनात्मक कार्य योजनालगायतका एजेण्डामा छलफल भइरहेको छ ।

बैठक सोमबार भाेली सम्म सञ्चालन हुने जनाइएको छ । जसपा नेपालले कात्तिक १९ र २० गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट