एमाले नेता पासाङ शेर्पा जेल चलान

  डेटूडे खबर डेस्क
  १९ कार्तिक २०८२

                            

काठमाडौँo । बहुविवाह कसुरमा दोषी ठहर भएका नेकपा (एमाले)का नेता पासाङ शेर्पा जेल चलान भएका छन् । मंगलबार साँझ पक्राउ परेका शेर्पा बुधबार जेल चलान भएका हुन् ।

प्रहरीका अनुसार, शेर्पालाई जिल्ला अदालत काठमाडौंको आदेशले डिल्लीबजार कारागार चलान गरिएको हो । काठमाडौं प्रहरीको टोलीले शेर्पालाई धुम्बाराहीबाट पक्राउ परेको थियो ।

बहुविवाहको आरोपमा काठमाडौँ जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र पाँच हजार जरिवाना तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट