सांसद रहबर अन्सारीले आफ्नै मुखमा दले कालोमोसो

  डेटूडे खबर डेस्क
  २२ कार्तिक २०८२

                            

जनकपुरधाम । 

नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले मधेश प्रदेश सभाको बैठक चलिरहेकै समयमा आफ्नै अनुहारमा कालोमोसो दलेका छन् ।

दल र सांसदहरूको धरातल सकिएको भन्दै,अन्सारीले आफ्नै मुखमा संसदमै कालोमोसो दलेका छन्।

मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिरहेकाे बेला अन्तिममा समय लिएर बैठकमा विराेध गरेका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट