विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

  डेटूडे खबर डेस्क
  २२ कार्तिक २०८२

                            

जनकपुरधाम । 

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् । मधेश प्रदेश सभाको बैठमै साेनलले  राजीनामा  घोषणा गरेका हुन् ।

आज शनिवार विश्वासको मत लिन पुगेका मुख्यमन्त्री साेनल,मत नपाउने भएपछि पदबाट राजीनामा दिएका हुन्।  

 

 

                           

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट