दुई करोड बुझाएर गुप्ता मन्त्री बनेको दुर्गा प्रसाईंको आरोप

  डेटूडे खबर डेस्क
  २३ कार्तिक २०८२

                            

 दुर्गा प्रसाईंले युवा तथा खेलकुद बब्लु गुप्ताले भिक्टर पौडेललाई २ करोड बुझाएर मन्त्री बनेको आरोप लगाएका छन्।

काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाउने अल्टिमेटम सकिएको र भत्काउन लागेको भन्दै सुकुम्बासी बस्तीमा पुगेका प्रसाईंले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले भिक्टर पौडेललाई २ करोड बुझाएर मन्त्री बनेको आरोप लगाएका हुन्।

पौडेल तिनै हुन जसले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनी रुटिन अफ नेपाल बन्द नामक सामाजिक सञ्जालका सञ्चालक हुन्। पौडेल मेयर साह निकट मानिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट