मधेश प्रदेशका प्रदेश प्रमुख भण्डारी पदमुक्त र कर्ण नियुक्त गर्न सिफारिस

  डेटूडे खबर डेस्क
  २४ कार्तिक २०८२

                            

जनकपुरधाम । सरकारले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। 

आज बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बैठकले मधेश प्रदेशको प्रदेश प्रमुखमा सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्नका लागि समेत राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट