मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए पद तथा गोपनियताको शपथ

  डेटूडे खबर डेस्क
  २५ कार्तिक २०८२

                            

जनकपुरधाम । । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपणियतको सपथ लिएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार शीतल निवासमा आयोजित एक समारोहकाबिच मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख लाभलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई  पदमुक्त गरेका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट