मधेश प्रदेशका सभामुख मण्डल माथि महाभियोग दर्ता

  डेटूडे खबर डेस्क
  २७ कार्तिक २०८२

                            

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग दर्ता भएको छ  ।

मधेशका सभामुख रामचन्द्र मण्डल संविधानको मर्म विपरीत कार्य गरेको भन्दै महाअभियोग दर्ता भएको छ  ।

 

७ दलका ७४ सांसदले महाभियोग दर्ता गराएका छन् । नेपाली कांग्रेस, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोसपा, नेकपा एस, जनमत पार्टी र नेकपा माओवादी केन्द्रका सांसदहरुले सभामुख मण्डलमाथि महाभियोग लगाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट