मधेश प्रदेशसभा बाहिर ७ दलको विरोध प्रदर्शन
डेटूडे खबर डेस्क
२९ कार्तिक २०८२
जनकपुरधाम ।
मधेश प्रदेशमा सभामुख रामचन्द्र मण्डलले पदीय अनुकूल आचरण नगरेको विरुद्धमा शनिबार सात दलिय गठबन्धनले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।
सभामुख मण्डलको असंवैधानिक कदमको विरोधमा हजाराै नेता तथा कार्यकर्ताहरु शनिबार विभिन्न नारा जुलुसका साथ प्रदेशसभा बाहिर प्रदर्शन गरेका छन् ।
