सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
डेटूडे खबर डेस्क
०२ मंसिर २०८२
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज मंगलबार दिउँसोदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल भई निर्णय आवश्यक हुने बताइएको छ ।
