२९ वैशाख भित्र नै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

  डेटूडे खबर डेस्क
  ०१ वैशाख २०८३

                            

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को १ महिनाभित्र नतिजा सार्वजनिक गर्ने गरी काम गरिरहेको छ ।

बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट