संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सुरु

  डेटूडे खबर डेस्क
  १० वैशाख २०८३

                            

काठमाडौँ। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को दोस्रो बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वको बैठक जारि रहेको बताइएको छ ।

बैठकमा कार्यदललाई पेश भएका राजनीतिक दलका लिखित धारणासमेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दा र कार्यदलको आगामी कामकारबाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट