सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

  डेटूडे खबर डेस्क
  २२ वैशाख २०८३

                            

काठमाडौँ। मन्त्रिपरिषद बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

सरकारले पठाएका सवै अध्यादेशहरु राष्ट्रपतिबाट जारि भएपछि बसेको बैठकबाट केही महत्वपूर्ण निर्णय हुने सक्ने अपेक्षा गरिएको छ ।

यसअघि हिजो पनि मन्त्रिपरिषद्को नियमित बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट