राष्ट्रिय सभा बैठक भोलि (मंगलबार) बस्ने गरी स्थगित

  डेटूडे खबर डेस्क
  १८ जेठ २०८३

                            

काठमाडौं । सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि मंगलबार बस्ने गरी स्थगित भएको छ ।

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि  ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट