मन्त्रिपरिषद बैठक जारी

  डेटूडे खबर डेस्क
  १९ जेठ २०८३

                            

काठमाडौँ : मन्त्रिपरिषद बैठक जारी रहेकाे छ।  सिंहदरबारमा केहीबेर अघि बैठक शुरु भएको हो ।

समसामयिक परिस्थिति र मन्त्रालयका विभिन्न एजेण्डबारे बैठकमा छलफल भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट