आज ९९४ नयाँ संक्रमित थपिँदा १,३६८ जना निको भए, १२ को मृत्यु

डेटूडे खबर डेस्क
२६ भदौ २०७८
२६ भाद्र २०७८, डे2डेखबर ।
जनकपुरधाम। पछिल्लो २४ घण्टामा देशभर ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयले शनिबार जनाए अनुसार पीसीआर परीक्षणमा ७७७ र एन्टिजेनमा २१७ गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ९,८४० परीक्षण भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ भने १३६८जना संक्रमणबाट मुक्त भएका छन् ।