२४ घण्टामा १९५७ संक्रमित थपिए, ११ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  २५ माघ २०७८

                            

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का १९५७ संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १२ हजार ६ सय ९२ जनामा गरिएको परीक्षणमा १९५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ५१०३ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट