‘डिस्को किङ’ बप्पी लहरीको निधन

  डेटूडे खबर डेस्क
  ०४ फाल्गुण २०७८

                            

जनकपुरधाम । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । बुधबार मुम्बईको अस्पतालमा उनको निधन भएको हो ।

उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले शोक व्यक्त गरेका छन् ।

namo

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट