जनकपुरधामको एक घरमा आगलागी

  डेटूडे खबर डेस्क
  १६ चैत्र २०७८

                            

जनकपुरधाम ।

जनकपुरधामको पिडारीचाेेक नमुना वस्तीको पछाडी भिषण आगलागी भएको छ ।

बुधवार साँझ स्थानीय अवधकिशोर यादवको घरमा अचानक आगलगी भई एकजना बालक समेत आगलागीमा परेर घाइते भएका छन् ।

बालकको उपचार प्रादेशिक अस्पतालमा भइरहेको छ।

आगलगीमा घरका सरसमान सहित एउटा सरकारी नम्बरप्लेटको मोटरसाइकल समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा आइसकेको छ भने आगलागी के कसरी भयाे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको छतिपुर्ति आउन अहिले बाकी रहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट