६८ वर्षदेखि नै बृद्धभत्ता

  डेटूडे खबर डेस्क
  १५ जेठ २०७९

                            

जनकपुरधाम । ६८ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता (बृद्धभत्ता) दिइने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाइएको बताउनुभयो ।

सरकारले सामाजिक सुरक्षा भत्ता लिन नचाहनेलाई सम्मान गर्नेसमेत घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट