विगत १२ दिनदेखि स्कटल्यान्डको फोहोर उठेन

  डेटूडे खबर डेस्क
  १४ भदौ २०७९

                            

एजेन्सी । विगत १२ दिनदेखि स्कटल्यान्डको फोहोर उठेको छैन | स्कटल्यान्डका सफाई कर्मचारीहरु हडतालमा उत्रिएपछि फोहोर नउठेको हो | पारिश्रमिक बढाउनुपर्ने माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् |

कर्मचारी युनियनहरुले ३ हजार पाउण्डको दरले तलब वृद्धि गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट