महोत्तरी क्षेत्र नं.३ मा एमाले जसपा गठबन्धनद्वारा उम्मेदवारी दर्ता

  डेटूडे खबर डेस्क
  २३ असोज २०७९

                            

जलेश्वर । महोत्तरी क्षेत्र नं. ३ बाट एमाले जसपा गठबन्धनको उम्मेदवारहरुले मनोनयन दर्ता गराएको छ ।

महोत्तरी क्षेत्र नं.३ को गठबन्धनबाट प्रतिनिधिक सभा तर्फ जसपाका हरिनारायण यादव, सोही क्षेत्रको क बाट जसपाका दीपेन्द्र झा र ख बाट एमालेका रामदयाल मण्डलले मनोनयन दर्ता गराएका हुन् ।

जलेश्वर स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले मनोनयन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट