तराईमा बाक्लो हुस्सु र चिसोले जनजीवन प्रभावित

  डेटूडे खबर डेस्क
  १५ माघ २०८१

                            

जनकपुरधाम । तराई क्षेत्रमा बाक्लो हुस्सु र चिसोका कारण जनजीवन प्रभावित भएको छ ।

विगत केहि दिन देखि तराईका विभिन्न जिल्लाहरुमा विहानको समयमा हुस्सु र चिसो हावाले गर्दा जनजीवन प्रभावित बनेको छ । चिसोले गर्दा बालबालिकाका बृद्धबृद्धा, मजदुर र विपन्न परिवारलाई बढि समस्या भएको छ । चिसो हावाका कारण अस्पतालमा रुघा खोकी, ज्वरोका विरामी बढेको डा. रविरंजन प्रधान बताउँछन् ।

चिसोबाट जोगीन तथा आवश्यक सतर्कता अपनाउँन डा.प्रधानले अनुरोध समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट