नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
डेटूडे खबर डेस्क
१७ मंसिर २०८२
काठमाडौँ । नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।
भक्तपुर नलिनचोकस्थित हेली प्याड निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा उनीविरुद्ध आयोगले अनुसन्धान गरिरहेको थियो ।
सोही अनुसन्धानका लागि अधिकारीलाई पक्राउ गरिएको हो । अख्तियार स्रोतका अनुसार अधिकारी आफैँ कार्यालय उपस्थित भएपछि नियन्त्रणमा लिएको हो ।
