प्रधानमन्त्री कार्की मलाई पक्राउ गर्न दबाव दिइरहनुभएको छ : ओली

  डेटूडे खबर डेस्क
  २० मंसिर २०८२

                            

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दबाव दिइरहेकी  शनिवार बताएका छन्।

 पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पत्ति शुद्धिकरण विभागमा नेतृत्वनै परिवर्तन गरेको जिकिरसमेत गरिन्।

उनले सम्पत्ति शुद्धिकरण विभागमाथि प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न बारम्बार दबाब दिँदा पनि नमानेपछि त्यहाँका प्रमुखलाई सरुवा गरेर आफू अनुकलको व्यक्ति ल्याएको समेत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट