मधेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

  डेटूडे खबर डेस्क
  २१ मंसिर २०८२

                            

जनकपुरधाम । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो आइबार पदमुक्त भएका छन् ।

 नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले  महतोलाई पदमुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट