जेनजी घाइते युवाको धर्ना

  डेटूडे खबर डेस्क
  २८ मंसिर २०८२

                            

काठमाडौं । सिंहदरबार गेटमा जेनजी घाइते युवाहरूले आइतबार (आज) धर्ना दिएका छन् ।  उनीहरु  सिंहदरबार गेटमा पुगेर  आफ्ना माग पूरा गर्न माग गर्दै धर्ना दिएका हुन् ।

अहिले उनीहरूलाई प्रहरीले धर्ना रोकेर वार्तामा सहभागी हुन आग्रह गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट