मधेश प्रदेश सभाकाे सभामुखमा रामअशिष यादव चयन

  डेटूडे खबर डेस्क
  ०६ पौष २०८२

                            

जनकपुरधाम । 

मधेश प्रदेश सभाकाे सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राम अशिष यादव चयन भएका छन् ।

आइतबार (आज) सभामुख चयनका लागि मधेश प्रदेशसभा बैठकमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै जसपा नेपालका प्रमुख सचेतक सांसद राम अशिष यादव निर्वाचित भएका छन् । 

 जम्मा खसेको ९६ मतमध्ये यादवले ७२ मत प्राप्त गर्दै  निर्वाचित भएका हुन् । विपक्षमा  २४ मत परेको छ । 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट