मधेश प्रदेशका सभामुख यादवले गरे पदभार ग्रहण

  डेटूडे खबर डेस्क
  ०७ पौष २०८२

                            

जनकपुरधाम ।

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख रामअशिष यादवले पदभार ग्रहण गरेका छन्।सोमबार (आज)  प्रदेशसभा सचिवालयमा यादवले पदभार ग्रहण गरेका हुन् ।

आइबार सात दलीय गठबन्धनबाट जनता समाजवादी (जसपा) नेपालबाट यादव सभामुखमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट