बस दुर्घटनामा ४ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  २३ पौष २०८२

                            

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । 

बुधबार साँझ स्थानीय ढोल्बु सामुदायिक बनमा बा४ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु भएकाे छ।

मृत्यु हुनेमा १जना पुरुष र ३जना महिला रहेकाे छन्, मृतकहरूको पहिचाल खुलिसकेको छैन । अहिलेसम्म नेपाल मेडिकल कलेजमा उपचाररत ५५ वर्षीया शान्ती गुप्ताको मात्रै पहिचान खुलेको जनाइएकाे छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट