राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशबाट ११ जना उम्मेदवार

  डेटूडे खबर डेस्क
  २३ पौष २०८२

                            

जनकपुरधाम ।

राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशबाट ११ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् ।

मधेसमा ४ राष्ट्रिय सभा सीटका लागि काँग्रेस–एमाले गठबन्धन, नेपाली कम्युनिष्ट पार्टी, लोसपा नेपाल तथा जसपा नेपालबाट ११ जना उम्मेदवारले मनोनयन पत्र दर्ता बुधबार गराएका हुन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट