महतोलाई वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड

  डेटूडे खबर डेस्क
  २३ पौष २०८२

                            

काठमाण्डाै – क्रिकेटर पूजा महतो नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट युवा खेलाडी बनेकी छिन् । पोखरामा बुधबार भएको समारोहमा राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य महतो वर्ष युवा खेलाडी घोषित भएकी हुन् ।

पूजाकै कप्तानीमा १९ वर्षको नेपाली टोली पहिलो पटक महिला विश्वकपमा छनोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट