कुलमान घिसिङले दिए मन्त्रीबाट राजीनामा
डेटूडे खबर डेस्क
२३ पौष २०८२
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बुधबार (आज) राजीनामा दिएका छन्।
भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयसमेत सम्हालेका मन्त्री घिसिङले आज साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन्।
उनले पत्रकार सम्मेलन गरेर राजीनामा दिएको जानकारी दिएका छन्।
